‘खुकुरी म्युजिक नेशन’ प्रतियोगिताका शिर्ष १६ प्रतियोगीको नाम सार्वजनिक, अर्को चरणमा हुनेछ भोटिङ |
काठमाडौं । ‘खुकुरी म्युजिक नेशन’ प्रतियोगिताका टप १६ प्रतियोगीहरुको नाम घोषणा भएको छ । खुकुरीले नेपाली संगीतको विरासतलाई निरन्तरता प्रदान गर्न भर्चुअल ‘खुकुरी म्युजिक नेशन’ प्रतियोगिता आयोजना गरेको हो ।