गायिका अञ्जु पन्त र थिर कोइराला बैवाहिक जीवनमा बाँधिए |
काठमाडौं । गायिका अन्जु पन्तले विवाह गरेकी छन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् ।
काठमाडौं । गायिका अन्जु पन्तले विवाह गरेकी छन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् ।
रियालिटी शो बिग बोसको १४औं संस्करणको उपाधि रुबिना दिलैकले जितेकी छन् । १४० दिनसम्म चलेको यसपालिको सिजनमा राखी सावन्त, राहुल वैद्य, अलि गोनी र निक्की तम्बोलीलाई फिनालेमा पराजित गर्दै रुबिना विजेता बनेकी हुन् ।
काठमाडौं । नेपाल चलचित्र तथा सांकृतिक प्रतिष्ठानले हरेक बर्ष आयोजना गर्दै आएको ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ३१ देशका ६३ चलचित्र प्रदर्शन हुने भएका छन् ।
काठमाडौं । द नेपाल डिष्टिलरिज प्रालिले संगीतका पारखीहरुका लागि आयोजना गरेको खुकुरी म्युजिक नेसन प्रतियोगिताको ग्रान्ड फाइनल आज हुँदै छ ।
काठमाडौं । बरिष्ठ लोकगायक बमबहादुर कार्कीको नयाँ लोकदोहोरी गीत ‘रारा तालैमा’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतमा कार्कीकै शब्द, संगीत तथा स्वर रहेको छ ।
काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘लाली ओठैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वरुपराज आचार्य र रचना रिमालको स्वर रहेको गीतमा राजनराज शिवाकोटीको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
काठमाडौं । डिशहोमले यहि माघ २९ गतेदेखि नयाँ कोरियन सिरिज ‘द किङ्ग इज इन लभ’ प्रशारण गर्ने भएको छ । डिशहोमको च्यानल नं. १०२ रियालिटी टीभीमा हरेक बिहिवार राती ८ः३० वजे ‘द किङ्ग इज इन लभ’ नामक सिरिज नेपाली भाषामा प्रशारण हुँदैछ ।
काठमाडौं । डिशहोमको रियालिटी टीभी च्यानल १०२ले हरेक शुक्रबार साँझ ७ः३० बजे ‘चम्सुरीसँग चिया गफ’ कार्यक्रम प्रशारण गर्ने भएको छ ।
काठमाडौं । नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा काम गरिन् । तर, यो चलचित्रको रिलिज सही तरिकाले नहुँदा चलचित्र आएको र गएको नै पत्तो भएन । जसलेगर्दा, कविताको डेब्यू सुखद बनेन । डेब्यू चलचित्र नै सुखद नबनेपछि कविता चलचित्रमा काम गर्ने बिषयमा सकारात्मक थिइनन्
काठमाडौं । वाइवाइ नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङ्गले जितेकी छन्। नेपाल टेलिभजनको प्रस्तुतिमा कि इन्टरटेनमेन्ट एण्ड रिसर्च प्रा.लि. ले उत्पादन गरि प्रशारण भएको नेपालको आफनै साँगितिक रियालीटि शो को पहिलो सिजनको विजेता गरुङ भएकी हुन्।