नेट टीभी सेटअप बक्स र एपमा ‘राधे’ को फस्ट डे फस्ट शो |
काठमाडौं । नेट टीभीले पहिलोपल्ट बलिउडका सुपर स्टार सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को फस्ट डे फस्ट शो गर्ने भएको छ ।
काठमाडौं । नेट टीभीले पहिलोपल्ट बलिउडका सुपर स्टार सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को फस्ट डे फस्ट शो गर्ने भएको छ ।
कतार । ग्लोबल एनआरएनए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धी छानिएका छन् ।
काठमाडौं । नायक सलमान खानले चलचित्रमा नायिकासँग चुम्बन नगर्ने बताउँदै आएका छन् । आजका दिनसम्म उनले यो वाचा तोडेका छैनन् । तर, चलचित्र ‘राधे’को ट्रेलरमा भने उनले नायिका दिशा पटानीसँग चुम्बन गरेको देखाइएको छ ।
काठमाडौं । नेपाली म्यूजिक भिडियोका सफल मोडल तथा नायक पल शाहले कोरोनाका कारण बिरामीलाई अक्सिजनको अभाव भएको खबर सुनेपछि सहयोगको हात अगाडि बढाएका छन् ।
काठमाडौं । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो ।
काठमाडौंमा सम्पन्न भएको ‘नेपाल सर्ट फिल्म अवार्ड २०७७’मा नायक सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यस्तै, प्रतियोगितामा ‘उत्कृष्र्ट सर्ट फिल्म’को अवार्ड भने तेजेन्द्र प्रसाद कँडेलको ‘देशमाथि’ले जितेको छ ।
काठमाडौं । गायिका सोना अमात्यको नयाँ गीत ‘सोच बेलैमा’ सार्वजनिक गरिएको छ । काठमाडौंमा औपचारिक कार्यक्रमका साथ सोमबार उक्त गीत सार्वजनिक गरिएको हो।
काठमाडौं । सामाजिक बिषयमा कमेडी शैलीमा तयार भएको चलचित्र ‘चुरीफुरी’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आउँदो बर्षको असोज १ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ ।
काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक गरिएको छ । सोनाको स्वरसँगै अभिनय समेत रहेको गीतको भिडियो सार्वजानिक कार्यक्रम उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थितिमा गरिएको थियो ।
काठमाडौं । वसन्त-शिशिर प्रेमकथा हो । एक दुर्गम पहाडको नर्स र परिस्थिती बस बनेको एक बिद्रोही बिचको सम्बन्धको कथा । र त्यो सम्बन्ध वसन्त र शिशिरसँगै फरक बनिदिन्छन् ।