करिश्माले चलचित्र प्राविधिकलाई राहत बाँडिन् |
काठमाडौं । कोरोनाले कामविहीन भएर बसेका चलचित्र प्राविधिकका लागि सदाबहार अभिनेत्री करिश्मा मानन्धरले राहत दिएकी छन् । उनले आफ्नै उपस्थितिमा ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी हुन् ।
काठमाडौं । कोरोनाले कामविहीन भएर बसेका चलचित्र प्राविधिकका लागि सदाबहार अभिनेत्री करिश्मा मानन्धरले राहत दिएकी छन् । उनले आफ्नै उपस्थितिमा ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी हुन् ।
स्ट्यान्ड अप कमेडियन समुह ‘नेपग्याजम’ले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’मा आफ्नो नाम लेखाउन सफल भएको छ । ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर यो नाम लेखाउन सफल भएको हो ।
काठमाडौंँ । सौरभ राईको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘गुराँस’को स्क्रिप्टले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको ‘होबर्ट बल्स फन्ड’ जितेको हो ।
काठमाडौं । कोरोना महामारीका कारण देशका विभिन्न स्थानमा रहेका बाल आश्रमहरु प्रभावित भएका छन् । दाताहरुको सहयोगबाट संचालन हुँदै आएका यस्ता बाल आश्रमहरु प्रभावित हुँदा बालबालिकाहरुको दैनिकी पनि प्रभावित भएको छ ।
बलिउडका सफल नायक संजय दत्तलाई यूएईको सरकारले गोल्डेन भिसा दिएको छ । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै संजयले यो कुराको जानकारी दिएका हुन् ।
काठमाडौँ । सेल्फी विथ डटर अभियान भारतको हरियाणाको जींद जिल्लाको बीबीपुर गाउँबाट शुरु भएको हो ।
काठमाडौं । कोरोना संक्रमित नेपालीको उपचारका लागि गायक रामकृष्ण ढकालले १८ लाख रुपैयाँ सहयोग गरेका छन् ।
काठमाडौंँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले कोरोनाका बिरामीका लागि अक्सिजन सहयोग गरेको छ ।
काठमाडौं । डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप व्याटल नामक नयाँ रियालिटी शो प्रशारण गर्न लागेको छ ।
काठमाडौं । गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया’ गीतको भिडियो सार्वजनिक भएको छ ।