उत्कृष्ट १२का साथमा ओपोद्वारा प्रायोजित ‘दि भ्वाइस अफ नेपाल’ लाइभ राउण्डमा प्रवेश | प्रतिस्पर्धीलाई अघि लाने अधिकार अब भोटिङ्ग मार्फत जनतामा हस्तान्तरण
काठमाडौं । ‘ओपो प्रेजेन्ट्स दि भ्वाइस अफ नेपाल’को तेस्रो संस्करण वर्तमान समयमा देशकै सर्वाधिक लोकप्रिय टेलिभिजन कार्यक्रमका रुपमा रहेको छ ।