इन्डियन आइडल–१२ को उपाधि पवनदीप राजनले जिते |
काठमाडौं । पवनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेका छन्। आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन्।
काठमाडौं । पवनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेका छन्। आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन्।
काठमाडौं । राजु अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘उल्झन’ युटुबमा रिलिज गरिएको छ । कोभिड महामारीका कारण हल बन्द हुँदा यो चलचित्रलाई सिधै युटुबमा रिलिज गरिएको हो ।
काठमाडौं । हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिमालय रोडिज’को चौथो सिजनका लागि अडिसन सुरु गरिएको पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ ।
काठमाडौं । ३ दिन अगाडि मात्र गायक यज्ञ वीक र गायिका शान्तीश्री परियारको स्वरमा ‘हेर्ने हो र देखाइदिम’ बोलको गीतको भिडियो सार्वजनिक भयो ।
काठमाडौं । लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा ४ जना निर्णायक छन् । सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई पहिलो सिजनबाट नै यो शोको निर्णायकको रुपमा छन् ।
नयाँ दिल्ली । इन्डियन टिभी रियालिटी शोका चर्चित प्रस्तोता आदित्य नारायण अहिले ‘इन्डियन आइडल’ चलाइरहेका छन्। दुई दिनपछि ‘इन्डियन आइडल’को फाइनल कार्यक्रम हुने तय भइसकेको छ।
काठमाडौं । ‘मुसुक्क हाँस’गीतमार्फत् चर्चित बनेका गायक देवेन्द्र बब्लुको नयाँ गीत ‘दिल दुखो’ सार्वजनिक भएको छ।
काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो’ नेपालको सातौं संस्करणमा आवेदन दिने किशोर किशोरीबाट उत्कृष्ट २० छनोट भएका छन् ।
काठमाडौं । शनिबार सम्पन्न ‘द भ्वाइस अफ नेपाल सिजन-३’को विजेता बनेपछि किरण गजमेरले पहिलो गीत रेकर्ड गराएका छन् ।
काठमाडौं । निर्देशक शोभित बस्नेतले निर्देशन गरेको ‘राजु राजा राम’ नामक चलचित्रमा एकसाथ काम गरेपछि नायक भूवन केसी र शिव श्रेष्ठ एकसाथ पर्दामा देखिएका थिएनन् ।