राज र वर्षाको ‘म यस्तो गीत गाउँछु’ |
काठमाडौं । गायक सुगम पोखरेल र गायिका सुष्मा विश्वकर्माको स्वरमा समावेश ‘म यस्तो गीत गाउँछु’ बोलको गीत सार्वजनिक भएको छ ।
काठमाडौं । गायक सुगम पोखरेल र गायिका सुष्मा विश्वकर्माको स्वरमा समावेश ‘म यस्तो गीत गाउँछु’ बोलको गीत सार्वजनिक भएको छ ।
काठमाडौं । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिजले भोली भदौ ११ गते धुर्मुस सुन्तलीको लेखन तथा निर्देशन र सुदिप बरालको छायाङ्कन रहेको हाँस्य चलचित्र ‘म त मर्छु कि क्या हो’ प्रसारण गर्ने भएको छ ।
जनवादी गायक जेबी टुहुरेको जीवनको आधा शताब्दी नेकपा एमालेसँग जोडिन्छ । उनी एमालेको जनसांस्कृतिक मञ्चका अगुवा कलाकार थिए ।
काठमाडौं । काठमाडौंस्थित अमेरिकी राजदूतावासले यस वर्षको गाईजात्रा महोत्सव भर्चुअल माध्यमबाट गर्ने भएको छ ।
नायक सलमान खानले आफ्नो नयाँ चलचित्र ‘टाइगर ३’को छायांकन सुरु गरेका छन् । सलमानको यो चलचित्रको छायांकन रसियाबाट सुरु भएको छ ।
लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीतको शब्दलहर यो हो । हालसालै उनको स्वरमा ‘चरी जेलैमा’बोलको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । यस गीतले यतिबेला चर्चा पाईरहेको छ ।
काठमाडौं । संगीतकार तथा संगीत संयोजक रिकेश गुरुङको निर्देशनमा “तिम्रै लागि” म्युजिक भिडियो सार्वजनिक भएको छ।
काठमाडौं । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन सुरु भएको छ । भदौं १ गतेदेखि शुरु भएको डिजिटल अडिसन भदौं ३१ गतेसम्म चल्नेछ ।
काठमाडौं । चर्चित भारितय रियलिटी शो ‘इन्डियन आइडल’को अन्तिम नतिजा आइसकेको छ । १२ औं संस्करणको यो प्रतियोगिताबाट पवनदीप राजन शीर्ष विजेता बनेका छन् । आइतबार राती यसको अन्तिम नतिजा आएको थियो ।
काठमाडौं । ‘तिनपाते…, के माया लाग्छ र?… जस्ता गीत र तिनका म्युजिक भिडियो बनाएको आर्टमाण्डु स्टुडियोले ‘बाफ’ बोलको म्युजिकल फिल्म रिलिज गरेको छ।