अभिनेत्री करिश्मा ‘ए प्लस’ ग्रेडका साथ कक्षा १२ उत्तीर्ण |
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ उत्तीर्ण गरेकी छन्।
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ उत्तीर्ण गरेकी छन्।
काठमाडौं । मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ ।
काठमाडौं । फिल्म ‘मन्त्र’ २८ माघमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनले नै स्थान पाएका छन् ।
काठमाडौँ । बडवाईजरले जीई फेस्ट ग्यारेज इन्टरटेनमेन्ट र आईएस्एस् साउन्डले गोल्डस्टारसँगको सहकार्यमा डिसेम्बर ४, २०२१ मा छाँया सेन्टर ठमेलमा आयोजना गर्ने भएको छ ।
काठमाडौं । गायिका राशि रिजालको नयाँ गीत ‘परानी’ सार्वजनिक भएको छ । गायिका राशिलाई गायनमा गायक राजेश भण्डारीले दिएका छन् । केशव पौडेलको शब्द र राजेशकै संगति रहेको गीतमा एम थापाको एरेन्ज रहेको छ ।
काठमाडौं । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ रियालिटी शो हुने भएको छ । भ्वाइस स्टार नेपाल प्रा.लीले निर्माण गर्ने ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’मा संगीतिक क्षेत्रमा संघर्षरत गायक गायिका तथा नयाँ प्रतिभालाई स्थान दिइने छ ।
काठमाडौं । निर्माण हुने काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आरजे म्यूजिक एण्ड फिल्म्सले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको जानकारी दिएको हो ।
काठमाडौं । अस्कर इन्टरनेशनल कलेजले फिल्म फेस्टिभल गर्ने भएको छ। कलेजले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिने फिल्म फेस्टिभल गर्ने भएको हो।
काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बनेको छ । खल्ती कात्तिक २६ देख सुरु भएको भ्वाइस अफ किड्सको आधिकारिक भोटिङ पार्टनर बनेको हो ।
काठमाडौं । अर्जुनकुमारको निर्माण रहेको फिल्म ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार दरबारमार्गको राइजिङ मल स्थित क्युज सिनेमाज्मा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।