गायक यम बरालले गरे दोस्रो बिहे |
काठमाडौं । लोकप्रिय गायक यम बरालले दोस्रो बिहे गरेका छन् । उनले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा बिहे गरेका हुन् । बरालले गीतालाई काठमाडौंमा हालै किनको घरमा भित्र्याएका बताइएको छ ।
काठमाडौं । लोकप्रिय गायक यम बरालले दोस्रो बिहे गरेका छन् । उनले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा बिहे गरेका हुन् । बरालले गीतालाई काठमाडौंमा हालै किनको घरमा भित्र्याएका बताइएको छ ।
काठमाडौं । कोरोना संक्रमण बढेसँगै बिभिन्न कार्यक्रमहरु प्रभावित बन्न पुगेको छ ।
काठमाडौं । ओ टु स्टुडियो एण्ड प्रोडक्शन हाउसको नयाँ प्रस्तुती “अमिला कथा” नामक गीत बजारमा आएको छ । मिलन खड्काकाे निर्देशनमा बनेकाे याे गीत ओ टु स्टुडियोको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
काठमाडौं । भायनेट कम्युनिकेसन्सले फिल्म निर्माण टोलीलाई ४५ दिनको लागि एक जीवी इन्टरनेट जडान प्रदान गरेर बेन्चमार्क हासिल गरेको छ । काठमाण्डौको एलोफ्ट होटेलमा ओटिटी फिल्म निर्माण टोलीको लागि भायानेटको इन्टरनेट सफल प्रयोग गरिएको हो ।
काठमाण्डौ । भारतीय चर्चित तथा युवामाझ रुचाइएका गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाण्डौ आउने भएका छन् । काठमाण्डौमा प्रस्तुति दिनका लागि चर्चित गायक पवनदीप नेपाल आउने भएका हुन् ।
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर दुबईमा नेपाली कमेडी च्याम्पियन शो हुने भएको छ । कान्तिपुर होलिडेजको आयोजनामा ग्रिनलाई र फिस्टेल ट्राभल्सको प्रायोजनमा आउँदो डिसेम्बर ३१ मा कमेडी शो हुन लागेको हो।
काठमाडौं । टिकटक क्रिएटरलाई सम्मान गर्ने उद्देश्यले नेपाली इकमर्स ग्यापु मार्केटप्लेसले चर्चित टिकटक क्रिएटरहरुलाई विभिन्न विधामा ‘टिकटक अवार्ड’ प्रदान गरेको छ ।
काठमाडौं । खुकुरी रमले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा स्थापित कलाकारसँगै उदाउँदा कलाकारहरुलाई पनि प्रदर्शनको मौका दिनेगरी देशका विभिन्न स्थानहरुमा विशेष सांगीतिक अभियान चलाउने भएको छ । यो संभवत हालसम्मकै सबैभन्दा पृथक र वृहत सांगीतिक अभियान हुनेछ ।
काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह कार्यक्रम मंगलबारदेखि शुरु भएको छ । उनीहरु बिहीबार विवाह बन्धनमा बाँधिदैछन् ।
काठमाडौँ । हरर कथामा निर्माण भएको चलचित्र ‘कठपुतली’कोे ट्रेलर आज काठमाडौंमा एक कार्यक्रमकोे आयोेजना गर्दै सार्वजनिक गरिएको छ । यो चलचित्रले राजाहरुकोे शासन कालमा दरबारभित्र हुने घटनाक्रमलाई देखाएको छ ।