सविन राईको स्वरमा ‘चिसो एस्ट्रे’को ‘बाबा पशुपति’ सार्वजनिक |
काठमाडौं । चैत ११ गते प्रदर्शन हुन लागेको चलचित्र ‘चिसो एस्ट्रे’ले दोस्रो गीत सार्वजनिक गरेको छ। फिल्मले शिवरात्रिलाई लक्षित गरी सोमबारको दिन गीत सार्वजनिक गरेको हो।
काठमाडौं । चैत ११ गते प्रदर्शन हुन लागेको चलचित्र ‘चिसो एस्ट्रे’ले दोस्रो गीत सार्वजनिक गरेको छ। फिल्मले शिवरात्रिलाई लक्षित गरी सोमबारको दिन गीत सार्वजनिक गरेको हो।
काठमाडौं । अभिनेता अनमोल केसी एम्पाएर इन्टरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेससँग जोडिएका छन्।
काठमाडौं । अभिनेता सलोन बस्नेतले आफ्नी प्रेमीका सार्वजनिक गरेका छन्। केही वर्षअघि यी अभिनेता अभिनेत्री करिश्मा श्रेष्ठको प्रेममा थिए।
काठमाडौं । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
काठमाडौं । अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ ।
काठमाडौँ । फिल्म ‘एक्स नाइन’ छायांकन अनिश्चित बनेपछि अभिनेता अनमोल केसीले अर्को नयाँ फिल्म ‘हनी बनी’ साइन गरेका छन् । दीवाकर भट्टराईको निर्देशनमा निर्माण हुन लागेको फिल्मको छायांकन लन्डनमा हुने जनाइएको छ । निर्माता र अनमोलबीच तीन दिनअघि सम्झौतापत्रमा हस्ताक्षर हुने जनाइएको छ ।
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलको रोमान्स भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुआसँग रहने भएको छ । उनी दुई फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा निरहुआको अपोजित भूमिकामा देखिन लागेकी हुन् ।
काठमाडौं ।अमेरिका निवासी गायक विरेन रसाइलीको स्वर रहेको गीत ‘तिम्रो याद’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा संगीत सिडी विजय अधिकारीको रहेको छ, भने शब्द दिलिप घिमिरेले कोरेका हुन् ।
काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालि सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन–४ को आधिकारिक भोटिङ पार्टनर नियुक्त भएको छ । आइडलका प्रतियोगीहरूलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिने सेलकमले जानकारी दिएको छ ।
काठमाडौं । वरिष्ठ सङ्गीतकार तथा गायक गुरुदेव कामदलाई ‘दीर्घ साधना सम्मान’बाट सम्मानित भएका छन् । विमेन्स एरा मिडिया ग्रुप प्रालि नेपालको आयोजना रहेको ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड’को दोस्रो संस्करणमा उनलाई शो सम्मान दिइएको हो ।