रमा बनिन् ‘द मम–ब्युटी कन्टेस्ट’ को विजेता |
काठमाडौं । ‘द मम–ब्युटी कन्टेस्ट’ को शीर्ष उपाधि रमा खड्का पौडेलले चुमेकी छन् । प्रतियोगितामा ‘मस्ट पपुलर’ अवार्ड समेत हात पारेकी पौडेलले २५ हजार नगदसहित विभिन्न उपहार समेत हात पारेकी छन् ।
काठमाडौं । ‘द मम–ब्युटी कन्टेस्ट’ को शीर्ष उपाधि रमा खड्का पौडेलले चुमेकी छन् । प्रतियोगितामा ‘मस्ट पपुलर’ अवार्ड समेत हात पारेकी पौडेलले २५ हजार नगदसहित विभिन्न उपहार समेत हात पारेकी छन् ।
काठमाडौं । श्री ३ ब्यान्डको दोस्रो एल्बम रस्ट इन डस्ट आउँदो मंगलबार शिवरात्रीको मौका पारेर आधिकारिक रुपमा सार्वजनिक हुँदैछ ।
अभिनेता पल शाहले करिब एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।
काठमाडौं । नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका नायक पल शाहलाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।
नयाँ चलचित्र ‘थर्ड आई’ निर्माण भएको छ। जीवन पछि पनि अरुलाई दृष्टि दिन सकिन्छ भन्ने सन्देश प्रस्तुतिका लागि यो फिल्म बनेको हो।
काठमाडौं । गायकद्वय प्रवीण भेडवाल, वसन्त थापामगर र गायिकाद्वय रचना रिमाल तथा सुशीला पाठकको स्वरमा रहेको ‘म त परे पूर्वको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
काठमाडौं । मिस ग्ल्याम वल्र्ड २०२२ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ।
भारतमा सुकुम्बासी बस्तीकेन्द्रित भएर फुटबलसम्बन्धी संस्था खोल्ने विजय बार्सेको जीवनमा आधारित फिल्म ‘झुण्ड’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य अभिनेताको रुपमा अमिताभ बच्चन देखिएका छन्।
काठमाडौं । नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ ।
काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएका हुन् ।