भारतमा हिन्दी भाषामा प्रदर्शन हुँदै ‘प्रेम गीत ३’ |
काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ भारतमा पनि प्रदर्शन हुने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म ‘प्रेमगीत ३’ भारतमा सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि प्रदर्शन हुने घोषणा गरेको हो ।
काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ भारतमा पनि प्रदर्शन हुने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म ‘प्रेमगीत ३’ भारतमा सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि प्रदर्शन हुने घोषणा गरेको हो ।
काठमाडौं । फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ बेलायतबाट प्रदर्शन हुने भएको छ । फिल्म २९ जुलाई २०२२, अर्थात शुक्रबार बेलायतका विभिन्न शहरमा प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए ।
काठमाडौं । ‘जोय मोडल हन्ट नेपाल २०२२’ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट थुप्रै सहभागीले अडिसन दिएपनि २७ महिला र २५ पुरुष गरेर ५२ प्रतियोगी छनोट भएका हुन् ।
काठमाडौं । चर्चित गीत ‘सिमसिमे पानी’को आधारिकता विवाद पुनः ब्युँतिएको छ । गायिका रेखा शाहले गीतको प्रतिलिपि अधिकार आफूमाथि भएको दाबी गर्दै म्युजिक नेपालमा निवेदन दिएकी छन् ।
काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या अभियोगमा उनका प्रेमी खिलबहादुर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ ।
काठमाडौं । नेपालको विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करणको ‘गोल्डेन ओक १२औं कृति अवार्ड’ २६ भदौमा आयोजना हुने भएको छ ।
काठमाडौं । नेपाली लोक गीतका हस्ती कल्याण शेरचनको जन्मजयन्तीको अवसरमा ‘राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता’ यही साउन १२ गतेदेखि पोखरामा हुने भएको छ ।
काठमाडौं । गायक स्वरूपराज आचार्यको स्वरमा रहेको गीत ‘तिम्रो तस्बिर’ सार्वजनिक भएको छ । उमेश राउतको सङ्गीत र उज्ज्वल हृदयको शब्द रहेको गीतले पीडा बोल्छ ।
काठमाडौं । र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेता साइमन विष्ट (भाइबर साइमन)लाई नयाँ श्रीपेच (मुकुट) प्रदान गरिएको छ । आयोजकले मंगलबार एक कार्यक्रम गर्दै नयाँ मुकुट प्रदान गरेको हो ।