अनमोल केसी स्टारर ‘छड्के २’को छायांकन सुरु |
काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को चितवनमा शुभमुहूर्त गरिएको छ । शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर मुहूर्त गरेसँगै फिल्मको छायांकन पनि सुरु भएको छ ।
काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को चितवनमा शुभमुहूर्त गरिएको छ । शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर मुहूर्त गरेसँगै फिल्मको छायांकन पनि सुरु भएको छ ।
काठमाडौँ । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले डान्सिङ रियालिटी शो ‘सुपर डान्सर नेपाल’को टाईटल स्पोन्सर गर्ने भएकोे छ । यो भारतको सबैभन्दा लोकप्रिय र ठूलो रियालिटी शो ‘इन्डियाज सुपर डान्सर’ मा आधारित फ्रेन्चाइज रियालिटी शो हो ।
काठमाडौं । गायक दिनेश थानीको स्वरमा रहेको ‘पाइने रैछ माया’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत निर्देशक रोशन कुमारले निर्देशन गरेका छन्। गीतकार भवानी प्रसाद थानीले उनका शब्दमा जीवनको यथार्थ भोगाईलाई उतारेका छन्।
काठमाडौं । थारु कला, सँस्कृति प्रवद्र्धन गर्ने उदेश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ का लागि २५ प्रतियोगी छनोट भएका छन् ।
काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीज नजिकिँदै गर्दा दिन–दिनै नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम जारी छ ।
काठमाडौं । अष्ट महर्जनको निर्देशित फिल्म ‘गुञ्जन’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले सोमबार फिल्म हेरेर सबैले हेर्ने मिल्ने ‘युनिभर्सल प्रमाण पत्र’ दिएको हो । सेन्सर बोर्डका सदस्यले फिल्मको प्रशंसा समेत गरेको निर्देशक महर्जनले बताए ।
काठमाडौं । नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’ चिनियाँ फिल्म फेष्टिभलमा प्रदर्शन हुने भएको छ । ‘राधा’ चिनियाँ फिल्म फेष्टिभलमा प्रदर्शनका लागि छनोट भएको यसका निर्देशन सुवर्ण थापाले जनाएका छन् ।
काठमाडौं । चौथो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७९ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को रोमान्टिक गीत ‘के वर मागी फक्र्याै’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।
काठमाडौं । गायिका जुनु गौतमले तीजका लागि नयाँ गीत ‘तीज आयो बरिलै’ ल्याएकी छन् । स्वामी रामदेव र आचार्य बालकृष्ण संलग्न चर्चित योगपीठ पतन्जलीको अधिनमा रहेको संस्था हाम्रो स्वाभिमानको तर्फबाट उक्त गीतको भिडियो निर्माण गरिएको छ ।