बिहे नेपाल भीआईपी क्लबको उद्घाटन |
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको कर्मा लाउन्जमा बिहे नेपाल ‘भीआईपी’ क्लबको उद्घाटन भएको छ ।
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको कर्मा लाउन्जमा बिहे नेपाल ‘भीआईपी’ क्लबको उद्घाटन भएको छ ।
काठमाडौँ । मिस ग्राण्ड नेपाल २०२२ को ताज ऐश्वर्य श्रेष्ठले पहिरिएकी छन् । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपले संयुक्त आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् ।
काठमाडौं । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा भइरहेको मिस ग्राण्ड नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शनिबार हुन लागेको छ । प्रतियोगितामा सहभागीहरुलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेस र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।
काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको ‘गोल्डन ओक १२औं कृति अवार्डस–२०७९’ का लागि विभिन्न ३१ वटा विधामा मनोनयन दर्ता भएको छ । ती विधामा परेका ४२५ मनोनयन मध्ये हरेक विधामा शीर्ष ५ वटासम्मका मनोनयन घोषणा गरिएको छ ।
देखेर तिमीलाई-तीनपाते, बाफ, के माया लाग्छ र जस्ता चर्चित गीत रिलिज गरि सकेको आर्टमाण्डू नेपाल प्रा.लि.को प्रस्तुति रहेको “बाँचुन्जेल हाँसखेल मरेसी तास खेल ” नामक प्रयोगात्मक गीति भिडियो आर्ट्माण्डुको आफ्नै युट्युब च्यानलमा सार्बजनिक भएको छ।
काठमाडौँ । मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद रु. १ लाख पुरस्कार पाएकी हुन । प्रतियोगितामा फ्रस्ट रन्नर अप पुर्णिमा प्रजापती र सेकन्ड रन्नर अप दा
काठमाडौं । समस्त बुबाहरूलाई समर्पित गर्दै गायक सुरेन गौतमले ‘बा आकाश हुन्’ बोलको गीत सार्वजनिक गरेका छन् । सन्देश श्रेष्ठको संगीतमा तयार भएको गीतमा शब्द तुलसी बस्नेतको छ ।
काठमाडौं । आई डु इभेन्टसको आयोजनामा भइरहेको मिस नेसन नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शुक्रबार हुन लागेको हो । प्रतियोगितामा सहभागीहरुलाई श्रृंगार, नृत्य, ब्यक्तित्व बिकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेश र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।
गायक बादल थापाको ‘मरी गयो’ बोलको गीत सार्वजनिक भएको छ। गायक थापाको संगीत तथा आवाजमा सजिएको ‘मरी गयो’ का शब्दहरु गीतकार रमेश कुमार खत्रीले लेखेका हुन्।
काठमाडौं । गायक प्रकाश सपुतले टेलिभिजन रियलिटी शो सञ्चालन गर्ने भएका छन् । हिमालय टेलिभिजनबाट प्रसारण हुन लागेको ‘हिमालय लोकस्टार सिजन २’बाट उनी सञ्चालकको रुपमा देखा पर्नेछन् ।