मानव सेवा आश्रमको सहयोगका लागि १० शहरमा नेपथ्यको कन्सर्ट |
काठमाडौं । मानव सेवा आश्रमको भवन निर्माण र आपतकलीन अक्षयकोष स्थापनाका लागि सांगितिक समूह नेपथ्यले नेपालका १० सहरमा ‘मानवता लागि साङ्गीतिक यात्रा’ गर्ने भएको छ ।
काठमाडौं । मानव सेवा आश्रमको भवन निर्माण र आपतकलीन अक्षयकोष स्थापनाका लागि सांगितिक समूह नेपथ्यले नेपालका १० सहरमा ‘मानवता लागि साङ्गीतिक यात्रा’ गर्ने भएको छ ।
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ ।
काठमाडौं । गत असोज २१ बाट रिलिज भएको फिल्म हो ‘२ नम्बरी’ । बक्स अफिसमा राम्रो व्यवसाय गरिरहेको फिल्म शुक्रबारदेखि नयाँ भर्सनमा हेर्न आउने भएको छ ।
काठमाडौं । ब्याटल राउन्डमा जित निकाल्दै नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउट चरणमा प्रवेश गरेकी छन् ।
काठमाडौं । आर्टमाण्डुको नयाँ म्युजिकल फिल्म सार्वजनिक भएको छ। आइतबार ‘धागो-सम्बन्धको’ बोलको गीत सार्वजनिक गरेको हो। एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको गीतमा हर्क साउदको शब्द र सुशान्त गाैतमको संगीत रहेको छ।
काठमाडौँ । समालोचक उदय अधिकारीले लिएको साहित्यकार महेश पौड्यालको अन्तर्वार्ता, ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजिक भएको छ ।
काठमाडौं । प्रथम प्रणामी सिङ्गिङ आइकन रियालिटी शो दिव्यदर्शन टीभी र प्रणामी सिङ्गिङ आइकनको अफिसियल युट्युब र फेसबुकमार्फत प्रसारण हुने भएको छ ।
काठमाडौं । बीसौं शताब्दीलाई सर्वाधिक प्रभावपार्ने दुवै विश्वयुद्धका गोर्खाली लडाकूहरू रणमैदानका अग्रभागमा खटिए ।
काठमाडौं । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी केशरी’ सार्वजनिक भएको छ। गीतमा गायक विष्णु भट्ट र नेपाल आइडल दोस्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ।
काठमाडौं । ‘प्रेमगीत ३’ले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ । नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको हो ।