‘सेफ नेपाल’ले रिभिल गर्यो सुटिङ स्टुडियो |
काठमाडौं । नेपालकै पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’ को सुटिङ स्टुडियोको सेट रिभिल भएको छ । शो को सेट भक्तपुर ठिमीस्थित रोयल थाइ हस्पिट्यालिटी को प्राङ्गणभित्र रहेको छ । शो का मास्टर जज सेफ सन्तोष साहले सेट ढाकिएको पर्दा झारी सेटको रिभिल गरेका हुन् ।