‘ज्याकी : आइएम ट्वान्टी वान’ वैशाख २१ मा रिलिज हुने |
काठमाडौंँ । अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङको अभिनय रहेको फिल्म ‘ज्याकी : आइएम ट्वान्टी वान’ अगामी वैशाख २१ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था आइकोर फिल्मस्ले बिहीबार सरस्वती पूजाको अवसर पारेर फिल्मको निर्माण तिमी सार्वजनिक गरेको हो ।