एक हजार करोड क्लबमा पठान |
बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ ।

काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको ग्राण्ड फिनाले पहिलोपटक मध्यपूर्वी एसियाली मुलुक यूएईको आर्थिक सहर दुबईमा हुने भएको छ । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ सहमालिक बनेपछि पहिलोपटक मिस वर्ल्ड एसियामा हुन लागेको हो ।
काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन सुरु भएको छ । यी दुवै कार्यक्रमहरुको फिल्ड अडिसन नेपालको विभिन्न शहरसँगै भारतको सिलिगुडीमा हुने भएको छ ।

काठमाडौँ । गायक तथा संगीतकार कन्हैया सिंह परियारको नयाँ गजल गीत ‘अचानक’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार डा. कृष्ण हरि बरालका शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा राजु कार्कीको संगीत संयोजक छ ।
काठमाडौं । वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘ए साथी सुन’ १० चैतबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।
काठमाडौंँ । प्रतिक्षित फिल्म ‘छक्कापञ्जा ४’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका केही महत्वपूर्ण दृश्यहरुले प्रथामिकता पाएको छ ।