कैलाश विकास बैंकको नाफा १९ प्रतिशतले बढ्यो, ठूलो मात्रामा कर्जा लगानी गर्न सक्षम |
काठमाडौं । कैलाश विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सन्तुलित व्यवसाय विस्तारको विवरण प्रस्तुत गरेको छ ।
काठमाडौं । कैलाश विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सन्तुलित व्यवसाय विस्तारको विवरण प्रस्तुत गरेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले तिहारको उपलक्ष्यमा ‘सोच बदलौं, भाइटीकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने नाराका साथ नयाँ स्किम ल्याएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक र सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालबीच बैंकिङ साझेदारी तथा वित्तीय क्षमता विकास गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । अनलाइन सपिङ मार्केट दराज नेपालले कात्तिक २५ गते पहिलो अनलाइन किनमेल उत्सव मनाउने भएको छ । ‘दराज ११.११ सेल’ कात्तिक २५ गतेको मध्यरातबाट शुरु हुनेछ र त्यसको २४ घण्टासम्म खुला रहने जनाइएको छ ।
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच नगदरहित स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।
भक्तपुर । नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी र होटल मजदुरले आज चाँगुनारायण नगरपालिका घेराउ गरेका छन् । उनीहरूले नगरकोट जाने पर्यटकलाई नगरपालिकाले दोहोरो पर्यटक शुल्क लिएकोमा विरोध जनाउँदै ज्ञापनपत्रसमेत बुझाएका छन् ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मोरङ जिल्लास्थित लेटाङ नगरपालिकाको वडा नं. ४ मा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले भिजा इन्टरनेशनलसंग अनुवन्धन गरी भिजा डेबिट तथा भिजा डलर कार्डको सेवा शुरुवात गरेको छ ।
काठमाडौं । लक्ष्मी बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजय विक्रम शाह नियुक्त भएका छन् ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने जानकारी दिएको छ । बैंकले लामो अवधिको लागि स्रोत जोहो गर्न ऋणपत्रको साहारा लिन खोजेको बताइएको छ ।