पोखरा फाइनान्सका दुई सञ्चालकको राजीनामा स्वीकृत |
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका सञ्चालक माया गुरुङ र डा. दीर्घमान गुरुङले दिएको राजीनामा स्वीकृत भएको छ ।
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका सञ्चालक माया गुरुङ र डा. दीर्घमान गुरुङले दिएको राजीनामा स्वीकृत भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुनः करिब ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै छ । अघिल्लो साता ३ अर्ब ४७ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको नेपाल राष्ट्र बैंकले गत मंगलवार ७ अर्ब ७८ करोड रुपैयाँको ट्रेजरी जारी गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।
काठमाडौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमासमा खुद मुनाफा १८ दशमलव ५६ प्रतिशतले वृद्धि गरी ८ करोड ४ लाख रुपैयाँ कमाएको छ ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंंकास्योरेन्स सम्झौता भएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बयोधा अस्पतालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अस्पताल र बैंक बीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने उल्लेख गरिएको छ ।
काठमाडौं । १६ औं हस्तकला ब्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी आयोजना हुने भएको छ । यही कार्तिक २८ गते देखि काठमाडौंको भृकुटीमण्डपमा हुने सो मेलामा करिब २ सय स्टल रहने नेपाल हस्तकला महासंघले जानकारी दिएको छ ।
काठमाडौं । प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । यसका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएको छ ।
काठमाडौँ । नेपालमा कोकाकोलाले यस वर्षको दशैं र तिहार उत्सवको लागि १६ विभिन्न संदेश भएको विशेष उत्सव लेबलको साथ कोकको बोटलहरूको वितरण गर्दै आएको छ । अब भने पहिलो पटक, नेपालमा कोकाकोलाले उच्चतम स्तर लिएको छ जसमा उपभोक्ताहरूले आफ्नो व्यक्तिगत र निजीकृत सन्देशहरू कोकको बोतलका लेबलहरूमा तुर
काठमाडौं । लोकप्रिय अभिनेता तथा नेपाली फिल्म उद्योगका प्रखर जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का कोकाकोलासंगको सहकार्यमा रहेका छन् । उनीहरु काठमाडौँको विभिन्न मल्स र सुपरमार्केटहरूमा गएर आफ्नो प्रसंशकहरुलाई कोका–कोला बाँडिरहेका छन् र सबैलाई आफ्नो भावनाहरु प्रियजनसंग बाँड्नका लागि प्रोत्सा
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ४७ करोड रुपैयाँको ट्रेजरी बिल आज जारी गर्ने जानकारी दिएको छ । ट्रेजरी बिल जारी गर्नका लागि राष्ट्र बैंकले सोमबार अपरान्ह २ बजेसम्म बोलकबोलमा सहभागी हुन सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।