सिटिजन्स बैंक साढे २ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्दै | विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल
काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ‘सिटिजन्स बैंक बण्ड २०८५’ निष्कासन गर्न लागेको हो ।