निजी र सहकारी स्थानीय सरकारका दुई हातː अर्थमन्त्री |
अर्थमन्त्री डा. युवराज खतिवडाले निजी र सहकारी क्षेत्र प्रदेश र स्थानीय सहकारका दुई हात रहेको उल्लेख गरेको छन् । उनले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी स्थानीय तहले यी दुवै हातलाई सहि रुपमा चलाउनुपर्ने धारणा राखेका छन् ।