तिनाउ विकास बैंकले पुस ७ गते साधारण सभागर्ने |
काठमाडौं । तिनाउ विकास बैंक लिमिटेडले पुस ७ गते साधारण सभागर्ने भएको छ । कम्पनीको सभा पुस ७ गते, बिहान ९ बजे क्लब डेनोभो प्रालि बुटवल ९ कालिका नगरमा हुने भएको छ ।
काठमाडौं । तिनाउ विकास बैंक लिमिटेडले पुस ७ गते साधारण सभागर्ने भएको छ । कम्पनीको सभा पुस ७ गते, बिहान ९ बजे क्लब डेनोभो प्रालि बुटवल ९ कालिका नगरमा हुने भएको छ ।
काठमाडौं । प्राइम कमर्सियल बैंकले धनगढी उपमहानगरपालिकामा नयाँ शाखा खोलेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले शाखा कार्यालय उद्घाटन गरेका छन्। । अब बैंकको कुल शाखा संख्या ६६ पुगेको छ ।
काठमाडौं । पोखरा फाइनान्सले रुपन्देहीको बुटवलस्थित राजमार्ग चौराहामा शाखा खोलेको छ । शाखाको उद्घाटन बुटलव उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले गरेका छन्।
काठमाडौं । नेपाल राष्ट्रबैकले बिद्यमान नियम संशोधन गर्दै बिदेशी बिनिमयको काम गरिरहेका बाणिज्य बैकहरुलाई बिदेशी लगानीकर्ताको एजेण्टको रुपमा काम गर्न अनुमति दिएको छ । अबदेखि बिदेशी बित्तिय निकायहरुले नेपाली बैंकहरुलाई एजेन्टका रुपमा नियुक्त गर्न सक्नेछन् ।
काठमाडौं । नबिल बैंकले भिसाकार्ड वाहकलाई लक्षित गरेर ʽनबिल भिसाकार्ड क्यास−ब्याकʼ नामक नबिल भिसाकार्ड प्रवर्धनात्मक नगद फिर्ता योजना शुरु गरेको छ । बैंकले भिसाकार्ड प्रयोगमा १० प्रतिशत नगद फिर्ता योजना ल्याएको छ ।
काठमाडौं । नेपालमा (बजाज आरई) थ्री ह्वीलर (टेम्पु) विक्री गर्ने अधिकृत विक्रेता हंसराज हुलासचंदले बजाज आरई महा टेस्ट ड्राईभ नेपालगंजमा सम्पन्न गरेको छ ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले ग्लोबल सर्भिस क्याम्प सञ्चालनमा ल्याएको छ । क्याम्प मंसिर १२ देखि १४ गतेसम्म चल्ने छ । टाटा मोटर्स कमर्सियल गाडीका अन्तरराष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा तथा सिप्रदी ट्रडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले संयुक
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी र देव विकास बैंकबीच बैंकासुरेन्स सेवा सम्वन्धी सम्झौंता भएको छ ।
काठमाडौं । एनआइसी एसिया बैंकले भिसा डेबिट तथा क्रेडिट कार्डबाट हुने खरीदमा क्यास ब्याक दिने अफर सार्वजनिक गरेको छ । बैंकले नेपालभित्र भिसाको सहकार्यमा पिओएस मेसिनमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको हो ।
काठमाडौं । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनएमबीलाई सन् २०१८ को उत्कृष्ठ नेपाली बैंक घोषणा गरेको छ ।