नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा ध्रुव तिमिल्सिना |
काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा ध्रुव तिमिल्सिना निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा ध्रुव तिमिल्सिना निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ब्याज दरको प्रतिस्पर्धामा लागेर बैंकहरूले सर्वसाधारणको पैसा दुरुपयोग गर्न खोजिरहेको आरोप लगाएका छन् ।
काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा तीन जना बैंकर निर्विरोध निर्वाचित भएका छन् । रिक्त तीन सदस्यमा तीन जनाको मात्रै उम्मेदवारी परेकाले साधारणसभाले उनीहरूलाई नै अनुमोदन गरेको हो ।
काठमाडौं । एनएमबी बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसीएसआई) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले हालै झापाको बिर्तामोड नगरपालिका– ३, बिर्ता बजारमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । काठमाडौंको किर्तिपुरमा सीजी ईलेक्ट्रोनिक्सले आफ्नो नयाँ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बुधबारदेखि किर्तिपुरको शोरुम सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले एभरेष्ट प्रिमियर लिग टी२० टुर्नामेन्टमा सहभागी टोली ‘चितवन टाइगर्स’ लाई प्रायोजन गरेको छ ।
काठमाडौं । हेलिकोप्टर उद्योगको व्यावसायिक विकास तथा हवाई सुरक्षा अभिवृद्धिमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको ‘हेलिकोप्टर सोसाइटी अफ नेपाल’को औपचारिक उद्घाटन भएको छ ।
काठमाडौं । बैंकर्स संघले व्यक्तिगत निक्षेपको ब्याजदर तोक्न खुला गरेपछि हिजो मंगलवारबाटै बैंकहरूबीच प्रतिस्पर्धा शुरू भएको छ । आज माछापुच्छ्रे बैंकले मुद्दति निक्षेपको ब्याजदर साढे १२ प्रतिशत पुर्याएको छ ।