सिटिजन्स बैंक र टोखा केब फनपार्कबीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाण्डौको टोखास्थित टोखा केब फनपार्क प्रालिमा विशेष छुट पाउने भएका छन्। समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ […]