देउरालीका अध्यक्ष चौलागाईंको ठगी धन्दा:अपाङ्ग र दृष्टिबिहिनको बिचल्ली,बचतकर्ताको रकम पचाउन बचतकर्तालाईनै मिटर व्याजीको बिल्ला
ललितपुर। ललितपुरको सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारीको केन्द्रीय कार्यलय रहेकाे छ। सर्वसाधारणबाट बचत संकलन गरी कानुन विपरित घरजग्गालगायत अध्यक्ष रवीन्द्र रवीन्द्र चौलागाईंले निजी ब्यवसायमा लगानी गरेको देउराली […]