कर्पोरेट बिच क्रिकेटको उपाधि माछापुच्छ्रे बैंकलाइ |
काठमाडौं । माछापुच्छ्रे बैेंकले एन इभेन्टले आयोजना गरेको कर्पोरेट बिच क्रिकेट २०७८ को उपाधि जितेको छ । त्रिशुलीको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न उक्त प्रतियोतिामा ८ कर्पोरेट टिमको सहभागिता रहेको थियो ।