८ मार्चमा बुद्धबाट यात्रा गर्ने यात्रुलाई पुस्तक उपहार |
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बुद्ध एयरले ८ मार्चको दिन २५ सय यात्रुलाई पुस्तक उपहार दिने भएको छ ।
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बुद्ध एयरले ८ मार्चको दिन २५ सय यात्रुलाई पुस्तक उपहार दिने भएको छ ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदायिक अस्पतालबीच सम्झौता भएको छ । बैंकले ग्राहकहरू माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।
काठमाडौं । कोभिड–१९ संक्रमणको पहिलो लहर शुरु हुनुभन्दा केही दिनअघि शुरु भएको ‘बिरयानी अड्डा’ ले आफ्नो स्थापनाको दुई वर्ष पुरा गरेको छ । स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा सो चेन रेष्टुरेन्टले आफ्नो वार्षिकोत्सव मनाएको छ ।
काठमाडौं । विश्व नारी दिवसको अवसरमा अल्का अस्पतालले महिलाहरुलाई उपचारमा छुट प्याकेज सार्वजनिक गरेको छ ।
काठमाडौं । डिजिटल वालेटमा विभिन्न नवीनतम योजनाहरु ल्याइरहेको माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम ‘नेपाल आइडल सिजन–४’ का आफूलाई मनपर्ने प्रतियोगीहरुलाई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” प्रयोग गरी भोट गर्न सक्नेछन् ।
काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तमा लघुवित्त कम्पनीहरुको पुँजी कोष सन्तोषजनक रहेको नियामक नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने १८औं पल्सर स्पोर्ट्स अवार्डको लागि पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको छ ।
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा उडान अनुमति पाएको छ । सो मुलुकको नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई आइतबार उडान अनुमति दिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् ।
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा फागुन २० गते शुक्रबार काठमाडौंको नक्सालस्थित भगवति वहालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । महासंघले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो ।