नेपालगञ्जमा ३ दिने वेष्टर्न ट्राभल मार्ट शुरु | भारतीय सिमावर्ती शहरहरुका टुर अपरेटहरुको सहभगिता
नेपालगञ्ज । नेपाल पर्यटन बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको मूल आयोजनामा बाँकेको नेपालगञ्जमा ३ दिने वेष्टर्न ट्राभल मार्ट आजदेखि शुरु भएको छ ।
नेपालगञ्ज । नेपाल पर्यटन बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको मूल आयोजनामा बाँकेको नेपालगञ्जमा ३ दिने वेष्टर्न ट्राभल मार्ट आजदेखि शुरु भएको छ ।
वीरगञ्ज । प्रधानमन्त्री शेरवहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यसको दिगो र प्रतिष्पर्धी विकासबाट मुलुमा गरिवी निवारणदेखि आर्थिक सामाजिक रुपान्तरणसम्म पनि योगदान पु¥याइरहेको बताए ।
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मिति २०७८ फाल्गुण २५ गते बुधवार मोरंग व्यापार संघको महिला उद्यम समिति र ई–सेवाको संयुक्त आयोजनामा एक दिने अनलाईन भुक्तानी कार्यक्रम आयोजना गरेको हो ।
काठमाडौं । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा उद्योग संगठन मोरङले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत महिला प्रहरीका साथै सेवाग्राहीले प्रयोग गर्न मिल्ने गरी स्यानेटरी भेडिङ मेशिन जडान गरी संचालनमा ल्याएको छ ।
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जानकी टेक्नोलोजी (SPARROW SMS) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गतिविधिहरुका लागि एक एक पाइला फाउन्डेसनसँग सम्झौता गरेको छ ।
काठमाडौँ । संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनीक प्रविधिबाट डिजिटल रेमिट्यान्स संगै परम्परागत शैलीको रेमिट्यान्स सेवालाई आत्मसात गर्दै देशभरी आन्तरिक रेमिट्यान्सको सेवा समेत प्रदान गर्दै आएको रेमिट कम्पनी इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवा बाट शून्य शुल्कमा नेपालभरी आन्
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको तयारी पुरा भएको छ । महासंघले मङ्गलबार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गर्दै महाधिवेशन र सम्मेलनको तयारी पुरा भएको जनाएको छ ।
काभ्रे । काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्त वित्तीय संस्थाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौं । ११२औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा जेसीआई काठमाडौं लेडीको नारी सम्मान कार्यक्रम सम्पन्न भएको छ । नारीहरुको ब्याक्तित्व र नेतृत्व बिकास गर्दै आइरहेको जेसीआई काठमाडौं लेडीले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई सम्मान गरेको छ ।
काठमाडौं । बिजबजार, आरकेडि होल्डिंसद्वारा ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालित ई–कमर्स प्लेटफर्म हो । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य लिएको बिजबजार लिमिटेड र समृद्धि फाइनान्स बिच सम्झौता भएको छ ।