सिद्धार्थ बैंकद्वारा राष्ट्रिय हृदय केन्द्रलाई १५ लाख रुपैयाँ सहयोग |
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बाँसबारी काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सामाजिक उत्तरदायित्व अन्तर्गत १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बाँसबारी काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सामाजिक उत्तरदायित्व अन्तर्गत १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
बिराटनगर । मंगलबार मोरंग व्यापार संघले पत्रकार सम्मेलन गरी संघद्वारा यस वर्ष आयोजना गरिने व्यापार मेला (ट्रेड एक्स्पो) बारे जानकारी सार्वजनिक गरेको छ ।
काठमाडौँ । खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क, वान प्लस नर्ड, तथा रु. ५००० जित्ने “स्क्यान मा अफर” ल्याएको छ ।
काठमाडौं । नेपालको पहिलो भुक्तानी प्रणाली सेवा प्रदायक इसेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ । इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निशुल्क इन्टरनेट प्राप्त गर्न सकिनेछ ।
काठमाडौं। महिला उद्यमी महासंघ नेपालले महला उद्यमीहरुको विकास तथा प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ। महासंघले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उक्त कार्यक्रम गरेको हो ।
काठमाडौं । उत्पादित वस्तु तथा सेवाहरुलाई बजार अभाव हुन नदिनका लागि रिसर्च कम्पनी स्थापना हुने भएको छ । निजी क्षेत्र, बैंक तथा बीमा क्षेत्रका अनुभवी व्यक्तिहरुको सक्रियतामा नेक्सजेन रिसर्च एण्ड मार्केटिङ कम्पनी गरिने भएको हो ।
काठमाडौं । उद्यमहरुलाई ग्राहकका कागजातहरुबाट स्वचालित निर्णयहरु गर्न मद्दत गर्ने Docsumo एक डकुमेन्ट एआइ स्टार्टअपले हालैबीच पूँजीमा ३.५ मिलियन डलर (करिब ४३ करोड नेरु) उठाएको छ ।
नेपालगञ्ज । नेपाल पर्यटन बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको मूल आयोजनामा बाँकेको नेपालगञ्जमा ३ दिने वेष्टर्न ट्राभल मार्ट आजदेखि शुरु भएको छ ।
वीरगञ्ज । प्रधानमन्त्री शेरवहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यसको दिगो र प्रतिष्पर्धी विकासबाट मुलुमा गरिवी निवारणदेखि आर्थिक सामाजिक रुपान्तरणसम्म पनि योगदान पु¥याइरहेको बताए ।
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मिति २०७८ फाल्गुण २५ गते बुधवार मोरंग व्यापार संघको महिला उद्यम समिति र ई–सेवाको संयुक्त आयोजनामा एक दिने अनलाईन भुक्तानी कार्यक्रम आयोजना गरेको हो ।