सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता |
काठमाडौं । सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच ग्राहकलाई थप सुविधा दिने विषयमा सम्झौता भएको छ ।
काठमाडौं । सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच ग्राहकलाई थप सुविधा दिने विषयमा सम्झौता भएको छ ।
काठमाडौँ । नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्तर्गतका साना तथा मझौला ऋणीहरूका लागि क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन गरेको छ ।
काठमाडौँ । सिभिल बैंकले ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका, वडा नं ४ रुम्जाटारमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । रुम्जाटरको यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा आएको हो ।
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणालीमार्फत गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी ‘वन–अस’ (पठाउने र पाउने बैंक /वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रतिकारोबार सीमा वृद्धि गरिएको छ ।
काठमाडौं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सानिमा बैंक लिमिटेड सँग सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात् सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई– बैंकिङ्ग एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।
काठमाडौं । सिप्रदी सहायता संस्थाले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई निःशुल्क फुटबल तालिमका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बाँसबारी काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सामाजिक उत्तरदायित्व अन्तर्गत १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैँडा क्याम्प होटलबीच सिटिजन्स बैंकको कार्डवाहकलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । एसियाली फूटबल महासंघ (एएफसी) लाइसेन्स प्रमाणपत्र प्राप्त गरेकोमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई अग्नि ग्रुपले बधाई दिएको छ ।
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको चौथो इभेन्ट सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि भुवन नगरकोटीले जितेका छन् ।