बंगलादेश बैंक प्राप्ती गर्न नबिललाई केन्द्रीय बैंकको सैद्धान्तिक सहमति |
काठमाडौँ । नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) प्राप्ती गर्न राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई प्राप्ती गर्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।