वैदेशिक शिक्षाको सहज यात्रा लागि ओभरसिज एजुकेसन पोर्टल र मोबाइल एपको सुरुआत |
काठमाडौं । सर्च एजुकेशन नेपालले विधार्थीहरूको लागि नेपालमा पहिलो पटक ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ। यस प्रकारको पोर्टलले नेपाली विद्यार्थीहरूलाई विद्युतीय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ।