नेपालमा व्यवसाय विस्तार गर्दै ‘किड्जी’ |
काठमाडौं । भारतमा बजार विस्तार गरिरहेको किड्जीले नेपालमा पनि व्यवसाय बढाउँदै लगेको छ । प्रि-स्कुल (प्रारम्भिक हेरचाह र शिक्षा केन्द्र)का रूपमा स्थापना भएको किड्जीले नेपालमा व्यवसाय बढाउँदै लगेको हो ।
काठमाडौं । भारतमा बजार विस्तार गरिरहेको किड्जीले नेपालमा पनि व्यवसाय बढाउँदै लगेको छ । प्रि-स्कुल (प्रारम्भिक हेरचाह र शिक्षा केन्द्र)का रूपमा स्थापना भएको किड्जीले नेपालमा व्यवसाय बढाउँदै लगेको हो ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सव उपलक्ष्यमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । वैशाख ७ गते पर्ने ५औं वार्षिकोत्सवलाई ध्यानमा राखेर चैत ७ गतेदेखि वैशाख ७ गते (एक महिना) सम्म लागू हुनेगरी विभिन्न सेवासुविधामा भारी छुट र क्यासब्याक लगायतका योजनाहरू बैंकले सार्वजन
काठमाडौं । बैंक अफ काठमाण्डौं र हेफर नेपालबीच वित्तीय साक्षरतासम्बन्धी सहकार्य हुने भएको छ ।
काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सहकार्य भएको छ ।
काठमाडौं । नबिल बैंकले मोबाइल खुद्रा विक्रेता व्यवसायीलाई कर्जा सुविधा उपलब्ध गराउने भएको छ । च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा बैंकका लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत (डनिल) र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि इसेवाका एजेन्ट नेटवर्क (जोन,पोइन्ट तथा क्यासपोइन्ट) बाट प्राप्त गर्न सकिने भएको छ ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भक्तपुरको थिमी र काठमाडौंको काँडाघारीमा नयाँ शाखा उद्घाटन गरेको छ । थिमी शाखाको उद्घाटन बैंकका संचालक नवीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा गरेका हुन् ।
काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको १६ औं वार्षिक साधारण सभा समितिका अध्यक्ष प्रद्युमन पोखरेलको अध्यक्षतामा हालै सम्पन्न भएको छ ।
काठमाडौं । तरलता अभावलाई सम्बोधन गरि उत्पादनमुलक उद्योगहरुका औद्योगिक कच्चा पदार्थ तथा मिल मेशिनरीहरुको आयातमा थप सहजिकरण गर्न उद्योग संगठन मोरङले नेपाल राष्ट्र वैंकलाई अनुरोध गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले रु दुई अर्ब बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट मौद्रिक व्यवस्थापन विभागद्वारा पाँच वर्ष समयावधि हुने ‘नागरिक बचतपत्र, २०८३ (क)’ निष्कासन गर्न लागिएको हो ।