फागुनमा वाणिज्य बैंकमा थपियो २१ अर्ब निक्षेप, कर्जा प्रवाह १३ अर्ब |
काठमाडौं । फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा उल्लेख्य सुधार देखिएको छ । यस महिना वाणिज्य बैंकहरुको निक्षेप २१ अर्बले बढेको हो ।
काठमाडौं । फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा उल्लेख्य सुधार देखिएको छ । यस महिना वाणिज्य बैंकहरुको निक्षेप २१ अर्बले बढेको हो ।
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी)ले भारतको मुम्बईमा आयोजना गरिएको ‘आउटबाउण्ड ट्राभल मार्ट’ (ओटीएम) मा सहभागिता जनाएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्नेछन् । बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको छ ।
काठमाडौं । ईस्लिङटन कलेजले स्थापनाको रजत जयन्ती मनाएकाे छ । सन् १९९६ मा स्थापना भएको ईस्लिङ्टन आईटी र व्यवस्थापन संकायमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको कलेज हो ।
काठमाडौं । स्टडी ग्रुपको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको पहिलो अनलाइन समूहले इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स सुरु गरेको छ ।
काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना ल्याएकाे छ ।
भरतपुर । स्पारो एसएमएस सेवा प्रदायकले १२ वर्ष पूरा गरेको छ । आज आइतबार यस संस्थाले १२ औँ वार्षिकोत्सव मनाउँदैछ । १० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको स्पारोले आइतबारदेखि सेवाको १२ वर्ष पूरा गरेको हो।
काठमाडौं । ‘खल्ती’ले सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरुका लागि खुसीको खबर लिएर आएको छ । अब ‘खल्ती’बाट सीधै आफ्नो बिमा प्रिमियम तिर्न सक्नेछन् । यो सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्य थालनी गरेको हो ।
काठमाडौं । आइएमई पेले ‘उत्सवको बहार दुबई घुम्ने उपहार’ भन्ने मुल नाराका साथ दशैं, तिहार र छठलाई लक्षित गरी तयार पारेको स्किमको विजेता घोषणा गरेको छ।
काठमाडाैं । ग्लोबल आइएमई बैंकले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बैंकले बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको हो ।