इटालियन स्वादको वाइन नेपाली बजारमा |
काठमाडौं । जिमी ग्रुपले इटालियन स्वादको नयाँ वाइन बजारमा ल्याएको छ । इटालियन ब्राण्डको नयाँ स्वाद भएको वाइन ‘जिमी गोसे’ सोमबारदेखि बजारमा आएको ग्रुपले जानकारी दिएको हो ।
काठमाडौं । जिमी ग्रुपले इटालियन स्वादको नयाँ वाइन बजारमा ल्याएको छ । इटालियन ब्राण्डको नयाँ स्वाद भएको वाइन ‘जिमी गोसे’ सोमबारदेखि बजारमा आएको ग्रुपले जानकारी दिएको हो ।
काठमाडौं । सोनाम ब्राण्डले विन्टर सेल अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको हाे ।
काठमाडौं । एनएमबि बैंकले प्रदेश नं. २ का उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै प्रदेश नं. २ मा हालसम्म १५६ जना उखु किसानहरुलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराईसकेको छ ।
सामान्यतया सर्वसाधारण नेपालीले जीवनमा कम्तीमा पनि एकपटक घर अवश्य बनाउँछन् । आफ्नो जीवनभरको बचत रकम लगानी गरेर बनाइने घर सामान्य गल्तीका कारण कमजोर भयो भने एकातिर धनको नाश भयो, अर्कोतिर असुरक्षित पनि हुने भयो ।
काठमाडौं । ‘खल्ती’ले सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरुका लागि खुसीको खबर लिएर आएको छ । अब ‘खल्ती’बाट सीधै आफ्नो बिमा प्रिमियम तिर्न सक्नेछन् । यो सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्य थालनी गरेको हो ।
काठमाडौं । आइएमई पेले ‘उत्सवको बहार दुबई घुम्ने उपहार’ भन्ने मुल नाराका साथ दशैं, तिहार र छठलाई लक्षित गरी तयार पारेको स्किमको विजेता घोषणा गरेको छ।
काठमाडाैं । ग्लोबल आइएमई बैंकले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बैंकले बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको हो ।
काठमाडौं । नबिल बैंक र पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) बीच साझेदारी भएको छ। महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न बैंकले टेवानसँग साझेदारी गरेको हो।
काठमाडौं । पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेट ले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यस मार्फत प्रयोगकर्ताहरूले निःशुल्क जहाँसुकै बसी ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन् ।
काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले (बोर्डर टुरिज्म) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिज्म मार्ट सुरु गरेको छ ।