आइएमई र मिदासबीच सहकार्य, कक्षा १ देखि १० सम्म निशुल्क ई‐लर्निङको ब्यवस्था |
काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्धित आइएमई र मिदास एजुकेसनले र्ई‐लर्निङ प्रवद्र्धन अभियान सुरु गरेका छन् । दुई पक्षबीच भएको सहमतिअनुसार ८ चैत्र देखि ३१ वैशाख २०७९ सम्म जम्मा ५४ दिनको लागि यो अभियान सञ्चालन हुनेछ ।