निर्माणको नयाँ आयामः जगदम्बा ग्याल्भा प्लस र जगदम्बा सुपर शाइन |
काठमाडौँ । जगदम्बा ग्याल्भा प्लस, प्रिमियम एल्युमिनियम-जिंक कोटेड सिट जसलाई ग्याल्भल्युम पनि भनिन्छ, एक अलोय कोटिङ गरिएको उत्पादन हो। यसमा तौलको हिसाबले ५५ प्रतिशत एल्युमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित हुन्छ।