कतार एयरवेज प्रिभिलेज क्लबद्वारा एभिओसलाई मान्यता प्रदान |
काठमाडौं । कतार एयरवेज प्रिभिलेज क्लबले एभिओसलाई आधिकारिक मान्यता प्रदान गरेको घोषणा गरेको छ । यसले लगभग १५० गन्तव्य सहित एयरलाइनको बृहत्त सञ्जालको उपयोग गर्दै यात्रा गर्ने सदस्यहरूका लागि नयाँ अवसरहरूको संसार खोलेको छ ।