शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पोः ५० हजारभन्दा बढीले अवलोकन गर्ने |
काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । यस अघि भने चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्रामा कारण १ दिन पर सारिएको आयोजकले जनाएको छ ।