बुटवलमा भोलि ‘स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल लुम्बिनी संवाद’ कार्यक्रम आयोजना हुदै |
बुटवल । गण्डकी प्रदेशको बुटवलमा चैत २३ गते बुधवार ‘इबिमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना हुदैछ । डिजिटल स्टार्टअप, इन्नोभेसन र आइडियाहरुको बिशेष प्रस्तुति रहने कार्यक्रममा प्रदर्शनी, पिचिंङ, मेन्टरिंङ सेसनहरु संचालन हुनेछन् ।