गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको सहयोग |
काठमाडौं । चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न नेपाल बैंकले १५ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
काठमाडौं । चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न नेपाल बैंकले १५ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
काठमाडौं । अनलाइन सपिङ्ग सेन्टर दराजले नयाँ वर्ष २०७९ को विशेष उपहार योजना सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमका बीच कम्पनीले नयाँ वर्षको अवसरमा दराजबाट सामान खरिद गर्नेलाई निःशुल्क सपिङ्गदेखि बम्पर उपहारमा स्कुटरसम्म प्रदान गर्ने घोषणा गरेको हो ।
काठमाडौं । कामना सेवा विकास बैंकले सोमबारबाट क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । क्रेडिट कार्ड सेवा सुचारु गर्ने कामना सेवा नेपालकै पहिलो विकास बैँक हो ।
काठमाडौं । इसेवा मार्फत कुनै पनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने भएको छ । अनलाइन मार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न इ सेवाले यो सुविधा ल्याएको जनाएको छ ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) र दराज अनलाइन सपिङबीच नेपाली नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । कुमारी बैंक लिमिटेड २१ औँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कुमारी बैक कर्मचारी संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो एटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोग हुने जानकारी गराएको छ।
कास्की । ज्योति विकास बैंकले पर्यटकीय स्थल घान्द्रुकमा पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि आधिकारिक वितरक ई.ओ.एल. प्रा. लि.नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
काठमाडौं । आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।