सिटी एक्सप्रेससँगको सहकार्यमा ‘स्टुडेन्ट मिट’ |
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापानिज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा ‘स्टुडेन्ट मिट, २०२२’ कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापानिज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा ‘स्टुडेन्ट मिट, २०२२’ कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । लुना रेस्टुरेन्ट एण्ड बारले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका हुन् ।
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । चैत १९, २० र २१ गते चन्द्रपुर नगरपालिका वडा नं. १० स्थित वरेडवामा घुम्ती सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शहीद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन बाँसबारी क्लबलाई चार लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने सहमति गरेको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच एक सम्झौता भएको छ । दराजबाट सामान किन्दा बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।
काठमाडौं । गोल्छा अर्गनाइजेसनद्वारा नेपालको पहिलो पि.इ.बी (प्रि– इन्जिनियर स्टील विल्डिङ्स) को उद्यम गर्ने संस्थाको रुपमा हिप्को इन्फ्रा स्थापना भएको छ ।
काठमाडौं । पञ्चकन्या ग्रुपले झापाको दमकमा बन्दै गरेको बाल अस्पताललाई भवन निर्माणमा सहयोग गर्ने भएको छ ।
काठमाडौं । मेटलाइफ बीमा कम्पनीले विविधता, समता तथा समावेशीकरण डीईआई कार्यक्रम २०३० को प्रतिबद्ताहरु घोषणा गरेको छ । हालैमात्र अमेरिकाको न्यूयोर्कमा सम्पन्न कार्यशालाले लगानी, उत्पादन तथा सेवा, आपूर्ति व्यवस्था, स्वयंसेवा तथा सामुदायिक प्रयासहरूको मिश्रणका माध्यमबाट सेवामा पहुँच विस्तार गर्ने गरी डीई
काठमाडौं । बुद्ध एयरको बोर्डिङ पास अर्थात् टिकटमा अब सेवाग्राहीले अन्नपूर्ण केबलकारमा समेत विशेष छुट पाउने भएका छन् । बुद्ध एयर र पोखरास्थित अन्नपूर्ण केबलकारबीच हालैमात्र व्यवसायिक साझेदारीको सम्झौता भएको हो ।
काठमाडौं । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा ‘हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ नारा सहित आयोजना भइरहेको हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गरेको छ ।