बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ल्याण्डमार्क होटलमा १२.५ प्रतिशतको विशेष छुट |
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट POS तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई स्पेसल प्याकेजमा १२.५% को विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।