सफ्ट्वेरिका कलेजका ३५४ विद्यार्थी दिक्षित | अधिकांश विद्यार्थी रोजगारी र व्यवसायमा आवद्ध
काठमाडौ ।१२ वर्षदेखि नेपालमा उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज आफ आईटी एन्ड इ–कमर्सका तीन सय चौवन्न जना विद्यार्थी दिक्षित भएका छन् ।