बिरयानी पारखीहरुका लागि एनडीएचले ल्यायो बिरयानी मसला |
काठमाडौं । बिरयानी पारखीहरुलाई लक्षित गर्दै एनडीएच मसलाले विभिन्न स्वाद र परिकारका बिरयानी मसला नेपाली बजारमा पहिलो पटक ल्याएको छ ।
काठमाडौं । बिरयानी पारखीहरुलाई लक्षित गर्दै एनडीएच मसलाले विभिन्न स्वाद र परिकारका बिरयानी मसला नेपाली बजारमा पहिलो पटक ल्याएको छ ।
काठमाडौं । एनएमबी बैंकले नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आज एनएमबी भवन एनएमबी बैंक बबरमहलबाट सुरु गरेको कार्यक्रम बसन्तपुर डवलीसम्म पुगि समापन भएको छ । यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात दुई वर्ष पछि आयोजना गरिएको हो ।
काठमाडौं । सुनचाँदीको आपूर्ति ब्यवस्था ठप्प भएपछि आपूर्तिको बैकल्पिक ब्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामुहिकरुपमा अग्रह गर्ने निर्णय गरेका छन् ।
काठमाडौं । आज शनिबारदेखि १५ औं दरबारमार्ग महोत्सव सुरू भएको छ । आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धन र कोभिडले थलिएको उद्योग व्यवसायलाई पुनरुत्थान गर्ने लक्ष्यसहित महोत्सव सुरू भएको हो ।
काठमाडौं । विश्वभरका दुईसय बढि मुलुबाट नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्राउँदै आएको इसेवा मनी ट्रान्सफरले नेपालीको नयाँ बर्ष २०७९ को अवसरमा रेमिट्यान्सको उत्सव “रेमिटोत्सव” सार्बजनिक गरेको छ ।
काठमाडौँ । ग्लोबल आइएमई बैंकले पाल्पा जिल्लाको रम्भा गाउँपालिका हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।
काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरू (क्ःभ्क) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले नव वर्ष लक्षित स्किम ल्याएको छ।
काठमाडौं । राजधानीको नयाँ बजारमा नयाँ वर्षको दिनदेखि डेकोरेशनसम्बन्धी शोरुम ‘डेकोर प्यालेस’ सञ्चालनमा आएको छ । प्रतिनिधिसभाका सांसद मोहन आचार्यले एक कार्यक्रमकाबीच बिहीबार शोरुमको उद्घाटन गरेका हुन् ।
काठमाडौं । लक्ष्मी ल्युव आयलले काठमाडौंमा ‘रिटेलर्स एण्ड मेकानिक्स मिट’ सम्पन्न गरेको छ । मंगलबार भएको कार्यक्रममा २०० भन्दा बढी रिटेलर्स र मेकानिक्ससँग अन्तक्रिया गरिएको कम्पनीले जनाएको छ ।