चितवनमा आठौँ नेपाल फर्मा एक्स्पो हुँदै |
काठमाडौं । नेपाल औषधि उत्पादक संघ आठौँ नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा गर्ने भएको छ । संघले चितवन एक्स्पो सेन्टर भरतपुरमा वैशाख ९ गतेदेखि ११ गतेसम्म फर्मा एक्स्पो गर्न लागेको हो ।
काठमाडौं । नेपाल औषधि उत्पादक संघ आठौँ नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा गर्ने भएको छ । संघले चितवन एक्स्पो सेन्टर भरतपुरमा वैशाख ९ गतेदेखि ११ गतेसम्म फर्मा एक्स्पो गर्न लागेको हो ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गोकर्णेश्र नगरपालिका वडा नं. ८ जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राईले माकलवारी शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् ।
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रीय प्रमुखहरुको दुई दिने तालिम काठमाण्डौंमा सम्पन्न गरेको छ। होटल यात्री ठमेल काठमाण्डौंमा वैशाख ६ र ७ गते सम्पन्न उक्त गोष्ठीमा देशै भरीका १५ जना क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरहरु महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका छन् ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ । प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको हो ।
काठमाडौं । मेटलाइफ नेपालसँगको सहकार्यमा क्लिन अप नेपालले बूढानीलकण्ठ मन्दिर परिसरमा ‘लिटर क्लीन अप इभेन्ट’ सम्पन्न गरेको छ । आइतबार सरसफाइको उद्देश्यले आयोजना गरिएको कार्यक्रमले समुदाय, नागरिक समाज, सरकारी तथा निजी संघसंस्थालाई एकताबद्ध बनाउन सहयोग गरेको थियो ।
काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । चैत पहिलो साता भित्रै वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकलेहरुले साउनदेखि चैतसम्ममा कुल ५० अर्ब ९७ करोड ७८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।
काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यशाला आयोजना गरेको छ ।
काठमाडौं । दिगो बैंकिङ अन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआइएससी) द्वारा आयोजित ‘युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने’ विषयमा सञ्चालित कार्यशालाको प्रायोजन गरेको छ। उक्त कार्यशाला गत चैत्र २५ र चैत २६ गते काठमाडौंमा भएको थियो।