कामना सेवा विकास बैंकको आठौँ शाखारहित बैंकिङ्ग सेवा |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडल बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं २ सोतीपसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडल बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं २ सोतीपसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत काठमाडौं महानगरीय प्रहरी वृत्त लैनचौरलाई सीसीटीभी क्यामरा हस्तान्तरण गरेको छ। वृत्तमा आयोजित एक कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डं
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टाछुट्टै कार्यक्रमका बीच उक्त शाखाहरूको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।
काठमाडौं । राज्यको नीति, योजना र विभिन्न प्रकारका निर्णय प्रक्रियादेखि व्यक्ति, परिवार र समुदायस्तरका विविध विषयहरू तथ्य, तथ्याङ्क र सूचनामा आधारित हुने क्रम बढ्दो छ । तथ्याङ्क र सूचना वर्तमान समयमा एक शक्ति र बहुउपयोगी सामग्रीका रूपमा बुझिन थालेको छ ।
काठमाडौं । एनएमबि बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरुवातको घोषणा गरेको छ । यो योजना बैंशाख २ देखि असार ३२, २०७९ सम्म लागू हुने बैंकले जनाएको छ ।
काठमाडौं । नेपाल औषधि उत्पादक संघ आठौँ नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा गर्ने भएको छ । संघले चितवन एक्स्पो सेन्टर भरतपुरमा वैशाख ९ गतेदेखि ११ गतेसम्म फर्मा एक्स्पो गर्न लागेको हो ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गोकर्णेश्र नगरपालिका वडा नं. ८ जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राईले माकलवारी शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् ।
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रीय प्रमुखहरुको दुई दिने तालिम काठमाण्डौंमा सम्पन्न गरेको छ। होटल यात्री ठमेल काठमाण्डौंमा वैशाख ६ र ७ गते सम्पन्न उक्त गोष्ठीमा देशै भरीका १५ जना क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरहरु महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका छन् ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ । प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको हो ।