गरिमा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट |
काठमाडौं । पर्यटकीयस्थल पोखराको फेवातालदेखि सराङकोटसम्म सञ्चालन हुँदै आएको अन्नपूर्ण केबलकारमा छुट प्रदान हुने भएको छ । गरिमा विकास बैंक र केबलकारबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
काठमाडौं । पर्यटकीयस्थल पोखराको फेवातालदेखि सराङकोटसम्म सञ्चालन हुँदै आएको अन्नपूर्ण केबलकारमा छुट प्रदान हुने भएको छ । गरिमा विकास बैंक र केबलकारबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा पोखराको बगरमा सञ्चालनमा आएको छ । बिहीबार एक समारोहका बिच नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोक स्थित पावरहाउस शाखाको औपचारिक उद्घाटन भयो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका सञ्चालक मोहना लोहनीबाट संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
काठमाडौं । डिशहोमका दुई ग्राहकले जनही १ लाख रुपैयाँ जितेका छन् । बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः क्यास आईडी ७१९००८३१०४२ र ०२५६४२५१७०३ भएका ग्राहकहरुले एक–एक लाख रुपैयाँ जित्न सफल भएका हुन् ।
काठमाडौं । युवा उद्यमी रूपेश पाण्डेयले विश्वप्रख्यात ब्राण्ड टमी हिलफिगर नेपाल भित्र्याएका छन् । अमेरिकी ब्राण्ड टमी हिलफिगर विशेष गरेर नयाँ पुस्तामाझ चर्चित ब्राण्ड हो ।
काठमाडौं । खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी भएसँगै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ । ‘खल्ती’मा माछापुच्छ्रे बैंकको लिङ्क गरेमा प्रयोगकर्ताहरुले रु. १०० बोनस तुरुन्तै प्राप्त गर्ने जनाइएको हो ।
काठमाडौं । टिभिएसको लिडर्स मिटमा ललितपुरको महालक्ष्मी स्थानमा रहेको युनिराइड अटो प्रालिले नेपालकै ‘बेष्ट फोकस डिलर’को अवार्ड जित्न सफल भएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ ।
काठमाडौं । नेपाल बंगलादेश बैंक र नेपालीरिका होटलबीच एक सम्झौता भएको छ । दुई पक्षबीच बैंकको औपचारिक विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरुलाई आफ्ना सम्पूर्ण युनिटहरूबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गरिने समझदारी भएको हो ।