ई-कमर्स प्लेटफर्म बिजबजारको प्रत्येक महिना भारी छुट सहितको ‘२० मा बिज’ क्याम्पेन |
काठमाडौं । ई-कमर्स प्लेटफर्म बिजबजारले २०७९ साल वैशाख २० गते देखि प्रत्येक महिनाको २० गते ‘२० मा बिज’नामक क्याम्पेन सञ्चालन गर्ने भएको छ।
काठमाडौं । ई-कमर्स प्लेटफर्म बिजबजारले २०७९ साल वैशाख २० गते देखि प्रत्येक महिनाको २० गते ‘२० मा बिज’नामक क्याम्पेन सञ्चालन गर्ने भएको छ।
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा.लि., मकवानपुर बीच फाइनान्सका ग्राहकहरूलाई रिसोर्टले सञ्चालन गरेको जिप लाइनमा ३०% र फुड र बेभरेजमा १०% छुट दिने भएको छ ।
काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला २०७९ सुरु भएको छ । उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले बिहीबार मेलाको उद्घाटन गरेका थिए।
काठमाडौं । रुपन्देहीको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रा. लि. ले नयाँ उत्पादन रेभा एम.डि.आई ब्राण्डको मिल्क ड्रिंक्स बजारमा ल्याएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महाबलेश्वर डेरीले रेभा एम.डि.आई. मिल्क ड्रिंक्स सार्वजनिक गरेको हो ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ ।
काठमाडौं, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त बीमा प्रशिक्षक मार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभरका १ हजार ३ सय ४५ सक्रिय अभिकर्ताहरुको सहभागीता रहेको थियो ।
काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहिबार ‘राष्ट्रिय चिया दिवस’ मनाएको छ । ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात, आर्थिक समृद्धिको आधार’ भन्ने मुल नाराका साथ बोर्डले २६ औँ राष्ट्रिय चिया दिवस मनाइएको हो ।
काठमाडौं । पर्यटकीयस्थल पोखराको फेवातालदेखि सराङकोटसम्म सञ्चालन हुँदै आएको अन्नपूर्ण केबलकारमा छुट प्रदान हुने भएको छ । गरिमा विकास बैंक र केबलकारबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा पोखराको बगरमा सञ्चालनमा आएको छ । बिहीबार एक समारोहका बिच नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।